नाममा संशोधन, ध्याउन्न पुनर्लेखन

यस स्टोरीको अंश: संविधान संशोधनको बहस पत्र तयार गर्न सरकारको गृहकार्य तीव्र
nepalnews.com · 1 हप्ता अघि

सरकारले संविधान संशोधनको ‘बहस पत्र’ तयार गर्न गृहकार्य तीव्र पारेको छ। यस क्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन कार्यदलका संयोजक असीम शाहले विभिन्न सरोकारवालासँग छलफल गरिरहेका छन्। तर, अहिलेसम्म संविधानका कुन कुन धारा वा उपधारा संशोधन गर्ने भन्ने विषयमा केन्द्रित छलफल भने हुन नसकेको सहभागीहरू बताउँछन्।

पूरा लेख पढ्नुहोस् (9 मिनेट)

मिल्दाजुल्दा लेखहरू