अण्डाको मूल्य वृद्धि, कति पुग्यो ?
▸ यस स्टोरीको अंश: नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म मूल्य प्रति क्रेट १५ देखि २५ रुपैयाँसम्म वृद्धि गर्यो
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्यमा वृद्धि गरेको छ। सोमबार बसेको बैठकले अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा नयाँ मूल्य कायम गर्ने निर्णय गरेको हो। चितवनलाई आधार मानेर तय गरिएको नयाँ मूल्य सूची अनुसार जेष्ठ १२ गतेदेखि एक्सएल साइजको अण्डाको फार्म मूल्य प्रति क्रेट ५४५ रुपैयाँ पुगेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित