स्थानीय तहको बेरुजु दुई खर्ब नाघ्यो
▸ यस स्टोरीको अंश: सूचना तथा सञ्चारमन्त्री तिमिल्सिना: प्रेस स्वतन्त्रताको संरक्षणमा सरकार प्रतिबद्ध, जिम्मेवार पत्रकारितामा जोडस्थानीय तहको बेरुजु रु दुई खर्ब २० अर्ब ४७ करोड २६ लाख पुगेको छ । आर्थिक वर्ष २०८०/८१ सम्मको कुल बेरुजु रु दुई खर्ब नौ अर्ब २८ करोड ९१ लाख रहेकामा आव २०८१/८२ को बेरुजु रु १९ अर्ब चार करोड ७७ लाखसमेत गरी बाँकी रु दुई खर्ब २० अर्ब ४७ करोड २६ लाख बेरुजु पुगेको हो । महालेखा परीक्षकको कार्यालयका अनुसार स्थानीय तहमा गत आवमा संपरीक्षणबाट रु आठ अर्ब १४ करोड ६४ लाख फर्छ्याैट भएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित