प्रशासकीय अदालत : कार्यक्षेत्र एकातिर, सेवाग्राही अर्कातिर
▸ यस स्टोरीको अंश: प्रशासकीय अदालतको कार्यक्षेत्र विस्तार, सेवाग्राही सचेतनाको खाँचो
प्रशासकीय अदालतको कामकारबाही र कार्यक्षेत्रबारे सेवाग्राहीका रूपमा रहेका स्वयं कर्मचारीलाई नै थप सूसूचित गराउनुपर्ने आवश्यकता देखिएको छ । राष्ट्रसेवक निजामतीसहित सरकारी स्वामित्व रहेका सङ्घसंस्थाका कर्मचारीको सरुवा, बढुवा र विभागीय कारबाहीका विषयमा चित्त नबुझेमा पुनरावेदन गर्ने निकायका रूपमा उक्त अदालत रहेको छ । अदालतको क्षेत्र विस्तार भए पनि निजामतीबाहेक अरु सरकारी स्वामित्वमा रहेका सङ्घसंस्थाका कर्मचारीबाट आउने उजुरी वा गुनासोको सङ्ख्या ज्यादै न्यून रहेको पाइएको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित