१६ उपसचिवसहित ६१ कर्मचारीको सरुवा, ट्रेडयुनियनकर्मीहरु पनि तितरवितर (सूचीसहित)
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ जना उपसचिवसहित ६१ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत उपसचिव, अधिकृत, नायब सुब्बा (नासु) तथा खरिदार तहका कर्मचारीहरूको सरुवा गरेको हो । सरुवासँगै ट्रेडयुनियनमा आबद्ध कर्मचारीहरूलाई पनि विभिन्न सेवा प्रदायक निकायमा खटाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›