प्रशासनिक सुधार कि केन्द्रीकृत हस्तक्षेप? सिंहदरबारका पत्रले कर्मचारी हैरान
▸ यस स्टोरीको अंश: सरकारले १८ मन्त्रालय कायम गरी नाम परिवर्तन सुरु गर्योसरकारी कार्यालयहरूमा सिंहदरबारबाट आउने पत्राचारको चाप बढ्दै गएको भन्दै कर्मचारी वृत्तमा असन्तुष्टि बढ्न थालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि विभिन्न मन्त्रालयहरूले विवरण माग्ने, प्रतिवेदन पेस गर्न निर्देशन दिने तथा कार्यसम्पादनसम्बन्धी अनेक प्रकारका पत्र पठाउने क्रम तीव्र बनेपछि कर्मचारी संयन्त्रमा त्रास र अन्योलको अवस्था सिर्जना भएको गुनासो कर्मचारीहरूले गर्न थालेका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›