प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक प्रस्तुत गरिने
www.nepalviews.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले दुइटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू