अर्थमन्त्री वाग्लेकाे घोषणा: मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको घोषणा गरेका छन् । आगामी आर्थिक वर्षको बजेट पेश गर्ने क्रममा संघीय संसद्को संयुक्त बैठकमा उनले यस्तो घोषणा गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित