नासा सेक्युरिटिजले सार्वजनिक गर्‍यो ‘अपग्रेडेड नासा एक्स सेल्फ सर्भिस एप’

यस स्टोरीको अंश: स्पेसएक्सले सर्वसाधारणका लागि सेयर जारी गर्ने, कृत्रिम बौद्धिकता विकासमा जोड
bizmandu.com · 1 हप्ता अघि

नासा सेक्युरिटिजले आफ्नो नयाँ स्तरको डिजिटल ट्रेडिङ तथा लगानी प्लेटफर्म ‘अपग्रेडेड नासा एक्स सेल्फ सर्भिस एप’ सार्वजनिक गरेको छ । आधुनिक लगानीकर्ताका लागि अझ राम्रो प्रयोग अनुभव, उच्च सुरक्षा तथा शक्तिशाली ट्रेडिङ उपकरण प्रदान गर्ने उद्देश्यले तयार गरिएको यो एप अब अझ स्मार्ट, छिटो र प्रभावकारी बनेको कम्पनीको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू