नबिल बैंकको एनबैंकमा थपियो एसआईपी सुविधा
▸ यस स्टोरीको अंश: नबिल बैंकको एनबैंक एपमार्फत एसआईपी सेवा सुरु, लगानी सहज बनाइयोनबिल बैंक लिमिटेडले लगानी सेवालाई थप सहज र सुरक्षितसँगै डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’सम्बन्धी सेवा विस्तार गरेको छ । एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले एनबैंकमार्फत उक्त सेवा सुरु गरिएको बैंकले प्रस्ट पारेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित