आइसिसी लिग-२: घरेलु मैदानमा नेपालको सानदार प्रदर्शन, अमेरिका १२२ रनले पराजित
▸ यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकाविरुद्ध १२२ रनको फराकिलो र ऐतिहासिक जित दर्ता गरेको छ । नेपालले प्रस्तुत गरेको ३१८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाहुना टोली अमेरिका ४१ दशमलव दुई ओभरमा मात्र १९५ रन जोड्दा अलआउट भयो । नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले समान दुई-दुई विकेट बाँडे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›