कुशलको शतक, नेपालद्वारा अमेरिका पराजित

यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
himalpress.com · 1 हप्ता अघि

ओपनर कुशल भुर्तेलको शतक (१२० रन) को सहयोगमा नेपालले अमेरिकामाथि ९ विकेटको जित हात पारेको छ। अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो। यसअघि ब्याटिङ गरेको अमेरिका १९५ रनमा समेटिएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू