मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

यस स्टोरीको अंश: मेची-महाकाली राष्ट्रिय उद्धार यात्राद्वारा १२० सडक आश्रितको उद्धार
sansarnews.com · 4 दिन अघि

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा, २०८३ को टोलीले कञ्चनपुरको महेन्द्रनगरबाट एक महिला र पुरुष गरी दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरेको छ । उद्धार गरिएका उनीहरूलाई धनगढी मानव सेवा आश्रममा लगिएको छ । मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर मेची पुलबाट यात्रा सुरु गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू