रास्वपाको महाधिवेशनबाट रवि लामिछाने नै सभापति बन्नुहुन्छः बुर्लाकोटी

यस स्टोरीको अंश: सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कांग्रेस सभापति थापासँग भेटे, प्रदेश सरकारको राजनीतिक समायोजनबारे छलफल
www.reportersnepal.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको पहिलो महाधिवेशनबाट रवि लामिछाने नै सभापति बन्ने बताएका छन् । रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ, जुन असार ७ पार्टीको स्थापना दिवस पनि हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू