सरकारले संसदमा उठेका प्रश्नको जवाफ दिन्छ- बुर्लाकोटी

यस स्टोरीको अंश: रवि लामिछाने भन्छन्– प्रधानमन्त्री बालेन्द्र साह संसदमा आउनुहुन्छ
kharibot.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद राम्रोसँग चलेको प्रतिक्रिया दिएका छन् । उनले सरकारले संसदमा उठेका विषयको जवाफ दिने र त्यसको तयारी भइरहेको बताए । रास्वपा महाधिवेशनको तयारीमा रहेको र पार्टीको सभापति रवि लामिछाने नै हुने उनले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू