‘वर्ड अफ माउथ’ ले बढायो ‘लालीबजार’ को दर्शक

यस स्टोरीको अंश: ‘लालीबजार’ दुई सातामा पाँच करोड २५ लाख कमाइ, दर्शकको सकारात्मक प्रतिक्रिया
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

गत वैशाख २५ देखि देशभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ले दोस्रो सातामा दर्शकको सङ्ख्या बढाएको छ । बादी समुदायको पृष्ठभूमिमा आमा–छोरीको कथामा आधारित फिल्मलाई दर्शकले बलियो ‘वर्ड अफ माउथ’ दिएकै कारण दोस्रो सातामा शो सङ्ख्या र दर्शकको चाँप बढेको हो । फिल्मले शासकविरुद्ध आवाज उठाउने प्रेरणा दिएको दर्शकहरूले बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू