देशभर थप १५ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
www.kathmandupati.com · 12 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशभर थप १५ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिने जनाएका छन्। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै उनले विस्तारित सिँचाइ सुविधापछि कूल सिञ्चित क्षेत्र ६४५ हुने जानकारी दिए। सिँचाइ सुविधा विस्तारका लागि ५ अर्ब ६५ करोड बजेट विनियोजन गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू