बेंग्लुरू आइपिएलको प्लेअफमा

यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएल प्लेअफमा पुग्ने पहिलो टिम
www.setopati.com · 1 हप्ता अघि

रोयल च्यालेन्जर्स बेंग्लुरू इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफमा पुगेको छ। आइतबार पञ्जाब किंग्सलाई पराजित गर्दै बेंग्लुरूले प्लेअफमा स्थान सुनिश्चित गरेको हो। एक खेल बाँकी रहेको बेंग्लुरू १८ अंकसहित शीर्ष स्थानमा छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू