बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। यसदिन सुन प्रतिताल २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको तुलनामा ५ सय रुपैयाँले बढी हो। चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबार ५ हजार ४० रुपैयाँ थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित