सुनचाँदीको भाउ घट्यो

www.kathmandupati.com · 4 दिन अघि

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको १३ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलाको ९० रुपैयाँले घटेर ५०६० मा कारोबार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू