सभापति आफ्नै ढङ्गले भारत भ्रमण जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीको सम्बन्ध छैन : प्रवक्ता पोखरेल

यस स्टोरीको अंश: मन्त्रिपरिषद्द्वारा नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त, सहकारी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय
www.canadanepal.com · 3 दिन अघि

शिक्षामन्त्री सस्मित पोखरेलले पार्टी सभापति रवि लामिछाने आफ्नै ढङ्गले भारत भ्रमणमा जान लागेको बताएका छन् । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेको भारत भ्रमण सरकारसँग नजोडिएको बताए । सरकारका प्रवक्ता समेत रहेका पोखरेलले भने, ‘प्रधानमन्त्री भारत मात्र नजानुभएको होइन । अहिले विदेश कतै पनि गइराख्नुभएको छैन। अहिले हाम्रो पहिलो १०० दिनको कार्य व्यस्तता एकदमै धेरै छ। सुरुमा काममा अलिकति बढी हामी फोकस पनि छौँ । त्यसले सभापति आफ्नै ढङ्गले जाँदै हुनुहुन्छ। प्रधानमन्त्रीको त्यससँग केही पनि सम्बन्ध छैन ।’

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू