सरकारका प्रवक्ता भन्छन्- प्रधानमन्त्रीको प्राथमिकता अहिले काममा छ, विदेश भ्रमणको योजना छैन
▸ यस स्टोरीको अंश: सरकारका प्रवक्ता सस्मित पोखरेल: प्रधानमन्त्रीको प्राथमिकता कार्यसम्पादनमा, तत्काल विदेश भ्रमणको योजना छैन
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्यसम्पादनमा केन्द्रित हुनु रहेको बताएका छन् । सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो १०० दिनको कार्य व्यस्तताका कारण प्रधानमन्त्रीले हाल कुनैपनि देशको भ्रमण गर्ने सोच नबनाएको स्पष्ट पारे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित