बैंकिङ्ग कसुर मुद्दामा १ करोड ४६ लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ

यस स्टोरीको अंश: सर्लाहीमा भरुवा बन्दुकसहित बुद्धिमान घलान पक्राउ, फरारको खोजी जारी
bankingsamachar.com · 1 दिन अघि

जिल्ला अदालत नेपालगन्ज बाँकेबाट बैंकिङ्ग मुद्दामा १ करोड ४६ लाख जरिवाना तोकिएका कुलिन भन्ने अविनाश रानालाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि दुई वटा बैंकिङ्ग कसुर र एउटा चेक अनादरमा २ वर्ष २ महिना ९ दिन कैद फैसला भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि अदालत पेस गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू