कांग्रेस डोल्पाका उपसभापति शाही पक्राउ

यस स्टोरीको अंश: बैंकिङ कसुर मुद्दामा फरार नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ
globenepal.com · 1 हप्ता अघि

नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाहीलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय सुनाएपछि फरार रहेका उनी पक्राउ परेका छन्। जिल्ला अदालत डोल्पामा पनि उनीविरुद्ध १० लाखको बैंकिङ कसुर मुद्दा विचाराधीन छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू