क्यान्सर अस्पतालमा औषधि अभाव, केमोथेरापी सेवा प्रभावित
▸ यस स्टोरीको अंश: बिपी कोइराला क्यान्सर अस्पतालमा केमोथेरापी औषधिको चरम अभाव, बिरामीको उपचार प्रभावित
विपी कोइराला ममोरियल क्यान्सर अस्पतालमा क्यानसरको औषधि अभाव भएको छ । अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहका अनुसार हाल क्यान्सर उपचारमा प्रयोग हुने औषधिहरुको अभाव भएको हो । उनले भने औषधिको अभावले केमोथेरापीको प्रभावकारिता घट्ने मात्र नभई, बजारमा हुने अवैध ओसारपसार र गुणस्तरहीन औषधिको प्रयोगले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›