छैन अमेरिका-इरान युद्ध रोकिने छाँट, स्ट्रेट अफ होर्मुजमा ढुवानी ठप्प, घटेको इन्धनको मूल्य फेरि बढ्यो !

यस स्टोरीको अंश: अमेरिकाद्वारा युद्धविराम उल्लंघन गरी इरानमा आक्रमण, इरानद्वारा प्रतिवादको चेतावनी
arthasarokar.com · 4 घण्टा अघि

अमेरिका-इरानबीच आक्रमणको शृङ्खला नरोकिएपछि युद्ध चर्किने डरले विश्व बजारमा इन्धनको मूल्य बढेको छ । अमेरिकी सेनाले इरानको रणनीतिक बन्दरगाह सहर बन्दार अब्बास्थित एक सैन्य क्षेत्रलाई निशाना बनाएर आक्रमण गरेपछि इरानले त्यसको प्रतिवाद गरेको छ । यसले स्ट्रेट अफ होर्मुजमा ढुवानी ठप्प भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू