ताइवानलाई ट्रम्पको चेतावनी: 'स्वतन्त्रता घोषणा नगर्नू, म युद्ध चाहन्न'
▸ यस स्टोरीको अंश: ट्रम्पले ताइवानलाई स्वतन्त्र घोषणा नगर्न चेतावनी दिए, चीनसँगको सम्बन्धमा जोड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिखर वार्ता सकिएलगत्तै सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले आफू ताइवानका लागि युद्ध लड्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन्। उनले ११ अर्ब डलरको हतियार प्याकेजका बारेमा चाँडै निर्णय लिने बताएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित