ट्रम्पको चेतावनीका बाबजुद ताइवानले भन्यो- हामी स्वतन्त्र छौँ
▸ यस स्टोरीको अंश: ट्रम्पको चेतावनीलाई बेवास्ता गर्दै ताइवानले आफूलाई ‘स्वतन्त्र राष्ट्र’ घोषणा गर्योताइवानले आफू एक ‘स्वतन्त्र राष्ट्र’ भएको घोषणा गरेको छ । ताइवानको विदेश मन्त्रालयले आफ्नो बयानमा भनेको छ, “ताइवान एक सार्वभौम र स्वतन्त्र लोकतान्त्रिक राष्ट्र हो र यो पिपुल्स रिपब्लिक अफ चाइना (चीन) को अधीनमा छैन ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रताको घोषणा गर्नबाट बच्न भनेका थिए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›