बेइजिङबाट फर्किए ट्रम्प : थोरै उपलब्धि, धेरै प्रशंसा

यस स्टोरीको अंश: ट्रम्पले ताइवानलाई स्वतन्त्र घोषणा नगर्न चेतावनी दिए, चीनसँगको सम्बन्धमा जोड
www.nepalviews.com · 2 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण सकेर फर्किएका छन्। उनले विभिन्न व्यापारिक सम्झौताहरू भएको दाबी गरे पनि त्यसले अन्तर्राष्ट्रिय बजारलाई खासै उत्साहित बनाउन सकेन। बेइजिङले वासिङ्टनलाई ताइवान मुद्दामा गल्ती नगर्न चेतावनी दिँदै इरानसँगको युद्ध सुरु नै हुनु नहुने बताएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू