इरानसँगको तनाव : ताइवानलाई हतियार बिक्री रोक्ने अमेरिकी निर्णय
▸ यस स्टोरीको अंश: ह्वाइट हाउस नजिकै गोली प्रहार, जवाफी कारबाहीमा आक्रमणकारीको मृत्यु
अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्ने प्रक्रिया तत्कालका लागि रोकेको छ । ताइवानलाई दिने भनिएको १४ बिलियन अमेरिकी डलर बराबरको हतियार बिक्री अस्थायी रूपमा रोकिएको हो । इरानसँगको सम्भावित युद्धका लागि आफ्नै हतियार पर्याप्त मात्रामा सुरक्षित राख्नुपर्ने भएकाले यो निर्णय गरिएको कार्यवाहक नौसैनिक प्रमुख हुङ काओले बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›