लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम पारित

यस स्टोरीको अंश: लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
www.canadanepal.com · 1 दिन अघि

लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले स्वीकृत भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रस्तुत गरेको प्रस्तावलाई सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ पेश गरेपछि बहुमतले पारित भएको घोषणा गरिएको हो । मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट निर्माण गरिने र यो दस्तावेज सरकारको प्राथमिकता र योजनालाई व्यवहारमा उतार्न मार्गदर्शक हुने स्पष्ट पारेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू