सुनको मूल्यमा भारी गिरावट: तोलामा ५५ सयले घट्यो
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा व्यापक गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एकैपटक ५ हजार ५०० रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँमा झरेको छ । यसअघि हिजो (बुधबार) पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित