आज पनि घट्यो सुनचाँदीको मूल्य
स्थानीय बजारमा आज (१४ जेठ) पनि सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु पाँच हजार ५०० र चाँदी रु २१५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८५ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८६५ कायम भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›