कलाकार संघको अध्यक्ष पदका उम्मेदवार केसीको प्रतिवद्दता
▸ यस स्टोरीको अंश: नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित
नेपाल चलचित्र कलाकार संघको २१औँ साधारणसभा तथा चुनावी अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार उत्तम केसी नेतृत्वको टिमले आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता–पत्रमा कलाकारको हकहित, श्रमको सम्मान, संस्थागत सुशासन र चलचित्र क्षेत्रको समग्र विकासलाई केन्द्रमा राखिएको छ । यसमा न्यूनतम पारिश्रमिक मापदण्ड निर्धारण, लिखित करार प्रणाली अनिवार्य बनाउने, श्रम शोषण अन्त्य गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›