काँग्रेसबाट निर्वाचित दुई वडाध्यक्ष पदमुक्त
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसका दुई वडाध्यक्ष दल त्याग गरी रास्वपा प्रवेश गरेपछि पदमुक्त
नेपाली काँग्रेसबाट निर्वाचित दुई वडाध्यक्ष पदबाट हटाइएका छन्। गुल्मीका दुई स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको निर्वाचन आयोगले सूचना जारी गरेको हो। मुसिकोट नगरपालिका-२ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट गाउँपालिका-३ का वडाध्यक्ष पदमा बहादुर विष्ट पदमुक्त भएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›