पूजा र सुदर्शनले प्रहरी परिसरमा तिरे प्राविधिकको पैसा

यस स्टोरीको अंश: चीनका अवार्ड विजेता ६ चलचित्र काठमाडौंमा प्रदर्शन हुने
rajdhanidaily.com · 11 घण्टा अघि

अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले चलचित्र ‘रावायण’का प्राविधिकलाई दिनुपर्ने १२ लाख रुपैयाँ काठमाडौं जिल्ला प्रहरी परिसरमा बुझाएका छन् । नेपाल चलचित्र प्राविधिक संघले उजुरी हालेपछि प्रहरीले दुवैलाई बयानका लागि बोलाएको थियो । डेढ वर्षअघि रिलिज भएको चलचित्रका प्राविधिकहरूको १२ लाख रुपैयाँ लिन बाँकी थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू