नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

यस स्टोरीको अंश: हानिकारक जीवाणु भेटिएको नोभा आइसक्रिम बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
kendrabindu.com · 1 हप्ता अघि

खाद्य प्रबिधि तथा गुणनियन्त्रण विभागले फिस्टेल डेरी प्रा.लि.द्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य फेला पारेपछि तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । प्रयोगशाला परीक्षणमा उक्त आइसक्रिममा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ब्याक्टेरियाको उपस्थिति पाइएको छ । विभागले उक्त ब्याचको आइसक्रिम बिक्री वितरण नगर्न र नगराउन समेत कडा निर्देशन दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू