प्रधानमन्त्री र सभामुख अर्यालबीच भेटवार्ता

यस स्टोरीको अंश: सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, संसद अवरोधबारे छलफल
nepalnews.com · 6 दिन अघि

प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षीले प्रधानमन्त्रीको उपस्थितिलाई प्रश्न बनाएर संसद् अवरोध गरेपछि १५ मिनेटका लागि बैठक रोकेर सभामुख अर्याल प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू