जापानकाे विश्वकप यात्रा र सङ्घर्ष
▸ यस स्टोरीको अंश: विश्वकपमा पोर्चुगलविरुद्ध खेल्ने कोलम्बियाको बलियो टोली
एसियाली फुटबलको शक्तिशाली राष्ट्रमध्ये एक मानिने जापानले विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएको छ । जापानले पहिलो पटक सन् १९९८ मा फिफा विश्वकप खेल्दै विश्व फुटबलको ठूलो मञ्चमा पाइला राखेको थियो । १९९३ मा विश्वकप छनोटमा इराकसँग अन्तिम समयमा गोल खाँदा जापान विश्वकप पुग्नबाट वञ्चित भएको घटना “डोहा ट्राजेडी” का नामले अझै सम्झिन्छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित