आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

यस स्टोरीको अंश: काठमाडौं ज्याकाराण्डा फूलको बैजनी रंगले सजिएको, सर्वसाधारणको भीड
www.makalukhabar.com · 1 हप्ता अघि

प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ र आगामी असार १ गतेसम्म रहनेछ । ज्योतिषीय गणनाअनुसार वर्षमा सौर र चान्द्रमासको समन्वय गर्न मलमास आउँछ । शास्त्रीय ग्रन्थअनुसार सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । यस अवधिमा नित्य कर्म, पूजा, पाठ, जप, ध्यान गर्न हुने तर नयाँ व्रतको सुरुआत, महादान, माङ्गलिक कार्य गर्नु नहुने नियम छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू