चिनको कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ पुग्यो नौ जना बेपत्ता

यस स्टोरीको अंश: चीनको कोइला खानीमा ग्यास विस्फोट: ८२ को मृत्यु, ९ बेपत्ता
gorkhapatraonline.com · 5 दिन अघि

चीनको साङ्सी प्रान्तमा भएको कोइला खानी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ भने नौ जना अझै बेपत्ता छन् । ताइयुआन काउन्टीको लिउसेनयु कोइला खानीमा ग्यास विस्फोट भएर दुर्घटना भएको थियो । उद्धार कार्य जारी छ र ७५५ जनालाई घटनास्थलमा तैनाथ गरिएको छ । दुर्घटनामा सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू