एमाले सचिवालय बैठकमा नेतृत्व र पुस्तान्तरणबारे बहस, चार उपाध्यक्षद्वारा रूपान्तरणको माग
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकमा पार्टी नेतृत्व संरचना र पुस्तान्तरणको विषयमा गम्भीर छलफल भएको छ । बैठकमा सहभागी उपाध्यक्षहरूले संगठनात्मक रूपान्तरण आवश्यक रहेको धारणा प्रस्तुत गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जारी बैठकमा आज पाँच जना उपाध्यक्षहरूले आफ्नो धारणा राखेका थिए । तीमध्ये चार उपाध्यक्षले नेतृत्वमा रूपान्तरण तथा पुस्तान्तरणको आवश्यकता औँल्याएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›