एमाले बैठक सम्पन्न : पार्टीको समिक्षात्मक अध्ययनको लागि कार्यदल गठन
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचनको आङ्कलन र पार्टीको समिक्षात्मक अध्ययनका लागि उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरु पद्मा अर्याल, छविलाल विश्वकर्मा र आठ प्रदेशका ईन्चार्जहरु सदस्य रहनुभएको छ । यसैगरी, बैठकले पदाधिकारीको वरियता निर्धारण गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›