मौसम प्रतिकूल हुँदा मह उत्पादन किन प्रभावित हुन्छ ?

यस स्टोरीको अंश: प्रतिकूल मौसमले मह उत्पादनमा गिरावट, मौरीपालक चिन्तित
arthadabali.com · 5 दिन अघि

तनहुँको शुक्लागण्डकी नगरपालिकाका मौरीपालक सुरज वाग्ले यस वर्ष मह उत्पादन घट्ने चिन्तामा छन् । अघिल्ला वर्षहरूमा यही समयमा मह निकालेर ग्राहकलाई बिक्री गरिसक्ने उनी यसपालि भने मौसमकै कारण उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिरहेका छन् । फागुनदेखि सुरु भएको प्रतिकूल मौसमले मौरीको प्राकृतिक गतिविधिमा असर पुर्याएपछि उत्पादन लक्ष्य निकै घटेको उनले बताए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू