इन्स्टाग्राम फलोअर्समा भाजपालाई उछिनेको केही घण्टामै भारतमा कक्रोच पार्टीको एक्स खाता बन्द
▸ यस स्टोरीको अंश: नेपाल-भारत सम्बन्धमा चिसोपन: बालेन सरकारको कूटनीतिक शैलीमाथि प्रश्न
भारतमा कक्रोच जनता पार्टीको एक्स खाता बन्द भएको छ। इन्स्टाग्राम फलोअर्सको सङ्ख्यामा भारतीय जनता पार्टी (भाजपा) लाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट भारतमा बन्द भएको हो। पार्टीका संस्थापक अभिजित दिपकेले भारतमा पार्टीको मुख्य एक्स ह्यान्डल बन्द भएपछि तत्काल नयाँ अकाउन्ट खोलेर भारतीय फलोअर्स जोड्ने प्रयास गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›