विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध प्रदर्शन (तस्बिरहरू)

nagariknews.nagariknetwork.com · 1 महिना अघि

विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयको विरोधमा नेपाल ल क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरूले विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालिएको कदमविरुद्ध प्ले कार्डसहित शान्तिपूर्ण मार्च गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू