'गरिबको चमेली बोल्दिने कोही छैन' भन्दै संयुक्त विद्यार्थी संगठनको मार्च पास [तस्वीरहरू]

यस स्टोरीको अंश: विद्यार्थी संगठनहरूले प्रतिबन्धको विरोधमा काठमाडौंमा प्रदर्शन गरे
shilapatra.com · 2 हप्ता अघि

विद्यार्थी दिवसको अवसर पारेर संयुक्त विद्यार्थी संगठनले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौँ’ भन्ने नारासहित शुक्रबार काठमाडौंमा मार्चपास गरेको छ । त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्चपासमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’ र ‘प्रधानमन्त्री नशा, देश दशामा’ लगायतका नारासहित प्लाकार्ड प्रदर्शन गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू