विद्यार्थी दिवसमा काठमाडौंमा मार्चपास, ‘प्रतिबन्धविरुद्ध प्रतिरोध’को नारासहित प्रदर्शन [तस्वीरहरु]

यस स्टोरीको अंश: विद्यार्थी संगठनहरूले प्रतिबन्धको विरोधमा काठमाडौंमा प्रदर्शन गरे
ehimalayatimes.com · 2 हप्ता अघि

विद्यार्थी दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनहरूले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौं’ भन्ने नारासहित शुक्रबार काठमाडौंमा मार्चपास गरेका छन्। त्रिचन्द्र क्याम्पस देखि आरआर क्याम्पस सम्म आयोजित मार्चपासमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए। विद्यार्थी संगठनहरूले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी तयारीप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोधमा र्‍याली आयोजना गरिएको बताएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू