१ अर्ब ६१ करोड खर्चेर प्रहरी महानिरीक्षकको सचिवालयका लागि १४ तले भवन बनाइने

यस स्टोरीको अंश: प्रहरी महानिरीक्षक सचिवालयका लागि १४ तले भवन बन्ने, १ अर्ब ६१ करोड खर्च हुने
biznessnews.com · 5 दिन अघि

नेपाल प्रहरी प्रधानकार्यालय नक्सालमा बेसमेन्ट र भुँइ तल्ला बाहेक १४ तले भवन निर्माण गरिने भएको छ। प्रहरी महानिरीक्षक सचिवालय भवन निर्माणमा १ अर्ब ६१ करोड ५८ लाख ७ हजार रुपैयाँ खर्च गर्न लागिएको हो। भवन निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्राललयले राय सुझावका लागि सार्वजनिक गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू