नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १६ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार सात सय ५८ दशमलव ४९ मा पुगेको छ । कूल तीन सय ३६ कम्पनीको एक करोड आठ लाख ८८ हजार सात सय ३९ कित्ता शेयर रु चार अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ मूल्यमा खरिद बिक्री भएका छन् । आँखुखोला जलविद्युत् कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित